सुदूरपश्चिम समाज क्यालिफोर्नियाको अध्यक्षमा बोगटी निर्विरोध निर्वाचित
सुदूरपश्चिम नेपाली समाज क्यालिफोर्नियाको अध्यक्षमा दल बोगटी निर्विरोध निर्बाचित भएका छन् । हालै सम्पन्न समाजको पहिलो साधारण सभाबाट बोगटी अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् । समाजको उपाध्यक्षमा नवराज मुडभरी, खेमु रेग्मी, महासचिवमा तपेन्द्र बहादुर भुल, सचिवमा सन्तोष कुमार बोहरा, कोषाध्यक्षमा वीरेन्द्र बटाला चयन भए । त्यस्तै सदस्य पदमा रन बहादुर बडुवाल, विनोद बजगाई, गिरिजा […]
सुदूरपश्चिम समाज क्यालिफोर्नियाको अध्यक्षमा बोगटी निर्विरोध निर्वाचित Read More »




