Contact event manager
Book your tickets
Thank you Kindly
रोलेन हाइट र वेस्ट कोभिना /कोबिनामा देउसी भैलो
Saturday, 7:00 PM to 11:45 PM
November 2, 2024
000000
दोस्रो दिन देउसी भैलो कार्यक्रम November 2,2024(शनिबार)का दिन 7.00pm रोलेन हाइट र वेस्ट कोभिना /कोबिनामा गर्ने।
कार्यकर्म आयोजक:
7:00PM
रोलेन हाइटका साथीहरू
खेमो रेग्मी ,हर्क भण्डारी ,देवेन्द्र बोहरा , हिकमत बिष्ट,मनिराज न्यौपाने ,दिलराज खनाल ,तर्कराज न्यौपाने , रामदिनचौधरी लगायतका साथीहरु
कार्यकर्म आयोजक:
8:30PM
कोभिना र वेस्ट कोभिनाका सबैसाथीहरू
रण बढुवाल ,दल बगटी , शर्मिला कुँवर रावल
राम भट्ट, लोकराज पडाल, सन्तोष बोहरा ,प्रकाश बिष्ट ,प्रकाश धमला ,भीम थापा ,अमृत तिमिल्सिना लगायत सबैसाथीहरु
